
कपिलवस्तुबाट समातिए धर्म परिवर्तन गराइरहेको अवस्थामा २ क्रिस्चियन महिला

कपिलवस्तु । कपिलवस्तुबाट जबरजस्ती धर्म परिवर्तन गराई रहेको अवस्थामा प्रहरीले दुई जनालई पक्राउ गरेको छ ।
कपिलवस्तु नगरपालिका–८ दोहनी चोकमा जबरजस्ती रुपमा हिन्दु धर्म परिवर्तन गराई क्रिस्चियन धर्ममा लाग्न प्रेरित गरिरहेको अवस्थामा स्थानीयबासीले उक्त कार्यमा संलग्न दुई महिलालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।
प्रहरीका अनुसार रुपन्देहीको बुटवल उप महानगरपालिका ४ देविनगर की ४१ कि अकाली काहार र वर्ष १७ कि रेश्मी काहार धर्म परिवर्तन गराई राखेको अवस्थामा पक्राउ परेका हुन्।
वडाध्यक्ष शिव कुमार पाण्डेयले दोहनी चोकमा हिन्दु समुदायलाई विभिन्न प्रलोभन देखाई धर्म परिवर्तन गराए पछि आक्रोसित स्थानीयले ती महिलालाई नियन्त्रणमा लिएका थिए। ती महिलाले क्रिश्चियन धर्मको प्रचार प्रसार गरी धर्मप्रति आस्थावान गराई धर्म परिवर्तन गर्न प्रलोभन देखाउदै गर्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका थिए।
घटनाको अनुसन्धान भइरहेको र उनीहरुमाथी मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया