
थ्रेसरमा बेरीएर बाणगंगामा एक महिलाको मृत्यु

कपिलवस्तु । गँहू बालीमा लगाउँदै गरेको थ्रेसरमा बेरीएर कपिलवस्तुमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ बठनपुरमा गहुँ थ्रेसिङ गर्ने क्रममा सोही पालिका वडा नम्बर ४ गजेहडाकी ५० बर्षीया पार्वती नेपालीको मृत्यु भएको हो ।
बिहीबार दिउँसो करिब ३ बजे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । लु ४ त ३३७७ नम्बरको ट्र्याक्टर जडित थ्रेसरको पुल्लीमा हात परेपछि नेपालीको मृत्यु प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताउनु भयो ।
प्रहरीले ट्रयाक्टर चालक राजकुमार थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया