ससुराली गएका व्यक्ति मृत फेला

पाल्पा । पाल्पामा एक जना सुसुरालीमा मृत फेला परेका छन्। रिब्दिकोट गाउँपालिका ४ भार्कोट घर भई १० वर्षदेखि रुपन्देही बुटवल उप–महानगरपालिका १२ नयाँगाउँमा बस्दै आएका ४५ वर्षीय थानेश्वर सुवेदी मृत फेला परेका हुन्।
उनी आफ्नै ससुराली प्रेम विश्वकर्माको घर रिब्दिकोट ४ भार्कोटमा मृत फेला परेका हुन्। थानेश्वर श्रीमती कोपिलासँग २ दिन अघि ससुराली गएका थिए।
शनिबार बेलुकी खाना खाएर सुतेका उनी ७ गते विहान साढे ६ बजे श्रीमती उठाउन जाँदा मृत फेला परेका हुन्।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध

लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ

प्रतिक्रिया