

पाल्पामा टिप्पर दुर्घटना हुदा चालकको मृत्यु



पाल्पा । पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–५ केराबारी नजिकै पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको ना.८ ख ७९२४ नम्बरको टिपर तिनाउ खोलामा खसेको प्रहरीले जनाएको छ ।
बुधबार राति भएको उक्त दुर्घटनामा टिपर चालक स्याङ्जा वालिङ नगरपालिका बस्ने २६ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको हो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया