अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा सोमवार एक जनाको मृत्यु भएको छ ।
अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्बर २ खाकाबेसीमा ट्याक्टर दुर्घटना हुँदा भुमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी ३५ वर्षका चालक ठाकुर पाण्डेको उपचारको क्रममा मृत्यु भएको हो ।
स्थानीय खोलाबाट बालुवा लिएर गएको लु ४ त १२२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री

प्रतिक्रिया