

प्युठनमा जन्ती गएका २५ जना एकैपटक बिरामी


प्युठान । प्युठान नगरपालिका वडा ६ माझकोट गुरुङ गाउँमा २५ जनाभन्दा वढी व्गाउँले अचानक विरामी भएका छन् । बिरामीहरुलाई उपचारका लागि चार वटा एम्बुलेन्समार्फत प्युठान अस्पताल ल्याइएको प्युठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माले बताउनुभयो ।
प्यूठानबाट पाल्पा बिबाहका लागि जन्ति गएका ४८ जना मध्ये २५ जना बिरामी परेका छन् । बिरामिको चेकजाँचका लागि अस्पतालमा चिकित्सकहरु तयारी अबस्थामा रहेको अस्पतालका ब्यबस्थापक राजन घिमिरेले बताउनुभयो ।
पाल्पाको बुरखु्टा भन्ने ठाउँमा जन्तिगएका सवैलाई ज्वरो आउने, बान्ता हुने, झाडा पखाला हुने लगायतका लक्षण देखिएको वडा अध्यक्ष नरेन्द्र पुनमगरले बताउनुभयो । सोही ठाउँबाट जन्ति फर्किएका सवैलार्इ सो लक्षण देखा परेपछि जिल्ला अस्पताल विजुवार लगिएको मगरले बताउनुभयो ।गाेरखापत्रबाट


खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया