

जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा



जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा पुगेका छन् । रुसी सेनाले युक्रेनका विभिन्न उर्जा केन्द्रमा हमला गरिरहेका बेला जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले स्कोल्जले राजधानी किभको हमला गरेका हुन् ।
पश्चिमा देशहरुले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका भइरहेको जर्मन राष्ट्रपतिको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेपछि राष्ट्रपति स्टेनमेयरको यो पहिलो युक्रेन भ्रमण हो । युक्रेनीहरूमा एकताको सन्देश दिन आफूले किभको भ्रमण गरेको उनले बताएका छन् । रुसी सेनाले युक्रेनमा २४ फेब्रुवरीदेखि आवासीय भवन, सार्वजनिक भवन र ऊर्जा प्रवाहका सञ्जाललाई निशाना बनाएका छन् ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया