

विश्वमा प्रत्येक चार सेकेन्डमा हुन्छ भोकका कारण एकजनाको मृत्यु



काठमाडौं । विश्वभरि प्रत्येक चार सेकेन्डमा एकजनाको मृत्यु भोकका कारण भइरहेको २०० वटा गैरसरकारी संस्थाहरूले मंगलवार चेतावनी दिएका छन् ।
बढिरहेको विश्वव्यापी भोकमरी संकट अन्त्य गर्नका लागि निर्णायक अन्तर्राष्ट्रिय कदम चालिनुपर्ने उनीहरूको भनाइ छ ।
संयुक्त राष्ट्रसंघको साधारणसभामा सहभागी हुनका लागि न्युयोर्क पुग्न थालेका विश्व नेताहरूलाई ७५ देशका २३८ संस्थाहरूले खुलापत्र लेखेका छन् । अक्सफ्याम, सेभ द चिल्ड्रेन र प्लान इन्टरनेसनल लगायतका संस्थाले भोकमरी बढिरहेको विषयमा चिन्ता व्यक्त गरेका हुन् ।
‘अहिले साढे ३४ करोड मानिस चरम भोकमरीको समस्यामा छन् अनि सन् २०१९ पछि यो संख्या दोब्बर बढेको छ,’ उनीहरूले विज्ञप्ति जारी गरेर बताए । एजेन्सी


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया