

पाल्पामा टिपर दुर्घटना



बुटवल । पाल्पामा टिपर दुर्घटनामा हुँदा १ जना घाइते भएका छन् । शुक्रबार दिउँसो गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु २ ख १३५२ नम्बरको टिपर पाल्पाको तानसेन नगरपालिका–१४, कमलपोखरी भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
दुर्घटनाबाट टिपरका चालक गुल्मी छत्रकोट गाउँपालिका–२ का ३० वर्षीय शंकर पन्थ घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए ।
लगातारको वर्षाका कारण टिपर चिफलेर टिपर सडकबाट ३०० मिटर तल खसेको उनले जानकारी दिए । घाइते पन्थको मिशन अस्पतालमा पाल्पामा उपचार भइरहेको छ । उनी खतरा मुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया