

आईपीएल २०२२ का लागि नयाँ टोली घोषण

एजेन्सी
इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटको नयाँ टोली अहमदाबादको फ्रेन्चाईज नाम सार्वजनिक भएको छ ।
अहमदाबादले सोमबार आफ्नो फ्रेन्चाईज नाम सार्वजनिक गरेको हो ।सिभिसी क्यापिटल्स पार्टनरको स्वामित्वमा रहेको अहमदाबादले आफ्नो फ्रेन्चाईज नाम अहमदाबाद टाइन्टसु राखेको छ।
यस्तै अहमदाबादले टिमको कप्तान समेत सार्वजनिक गरेको छ । अहमदाबादको कप्तानी हार्दिक पान्डयाले गर्ने छन् ।
नयाँ संस्करणको आईपीएल मार्च अन्तिम साताबाट आयोजना हुने बताइएको छ ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया