

सिटिजन सुरक्षा बिमा अन्तर्गत मृत्यु दावी रकम भुक्तानी


बिजुवार ।
सिटिजन लाईफ इन्स्युरेन्स बिजुवार शाखाले सिटिजन सुरक्षा बिमा अन्तर्गत मृत्यु दावी भुक्तानी बापतको रकम भुक्तानी गरेको छ ।
बिजुवार स्थित फुलबारी बचत तथा ऋण सहकारी संस्था र सिटिजन लाइफ इन्स्युरेन्स कम्पनी बिजुवार शाखाको सम्झौता अनुसार प्युठान नगरपालिका वडा नम्बर– १, खैरा बस्ने मिना बस्नेतको तीन लाख बिमा वापतको रकम हस्तान्त्रण गरिएको सहकारीका अध्यक्ष भिम बहादुर बस्नेतले बताउनुभयो ।
सहकारीबाट ऋण लिदा ऋणीको कुनै पनि कारणले मृत्यु हुदा वा ऋणी पूर्ण अशक्त अपाङ्ग हुदा ऋणको सम्पूर्ण जिम्मेवारी सिटिजन लाइफले लिने र सुरक्षा बिमा योजना बारे जितपुर एरियाका क्षेत्रीय शाखा प्रबन्धक लक्ष्मण मरासिनीले जानकारी दिनुभयो ।
कार्यक्रममा सिटिजन लाइफ इन्स्युरेन्स बिजुवार शाखा प्रबन्धक , सहकारीका व्यवस्थापक , सिटिजन लाईफका अभिकर्ताहरु र सिटिजन लाइफका क्षेत्रिय शाखा प्रबन्धक लक्ष्मण मरासिनले बिमित मिना बस्नेतको हकवाला हर्क बहादुर बस्नेतलाई चेक हस्तान्तरण गर्नुभएको हो ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया