

भिरबाट लडेर एकको मृत्यु


रुकुम (पूर्व) ।
रुकुमपूर्वमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–२ का ४२ वर्षीय धनबहादुर पुनको भिरबाट लडेर मृत्यु भएको हो। नेकपा माओवादी केन्द्र सिस्ने गाउँ कमिटी सल्लाहकार सदस्य समेत रहेका पुनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। सिस्ने–५ ह्याप्लामा पूजाका लागि हिँडेका पुन बिहीबार दिउँसो सिस्ने–४ स्थित असारे चिउरा जाने बाटोबाट लडेर घाइते भएका थिए। उनलाई उपचारका लागि रुकुमपूर्व अस्पतालमा ल्याइएको थियो । गम्भीर घाइते पुनलाई थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा शुक्रबार (आज) बिहान रुकुम पश्चिमको झुल्नेटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया