

अफगानिस्तानको मस्जिदमा बम हमला, कम्तिमा १०० जनाको मृत्यु

एजेन्सी
अफगानिस्तानको कुन्दुज प्रान्तस्थित उत्तरपूर्वमा शुक्रवार शिया मस्जिदमा आत्मघाती बम हमला भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बम हमलामा कम्तिमा पनि १०० व्यक्तिको मृत्यु भएको छ भने १४० बढी व्यक्ति घाइते भएका छन् ।
मस्जिदमा शुक्रवारको नमाज बढ्ने बेला बिस्फोट गराइएकाले बढी क्षति भएको जनाइएको छ । मस्जिदमा त्यतिबेला ३०० बढी व्यक्ति भेला भएका थिए ।
अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि भएको यो सबैभन्दा ठूलो हमला हो । अल्पसंख्यक शिया समुदायको सैय्यद अबद मस्जिदभित्र घटना भएको छ ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया