

संविधानले कल्पना गरेको चाहानालाई पुरा गर्ने विषय साझा दायित्व हो : एमाले कपिलवस्तु



कपिलवस्तु ।
संविधान दिवसको अवसरमा नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेलद्धारा एक प्रेस विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गर्नु भएको छ ।
जारी विज्ञप्तीमा संविधानले कल्पना गरेको राजनीतिक स्थायित्व एवं सामाजिक, आर्थिक, रुपान्तरणद्वारा “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय आकांक्षा कार्यान्वयन गर्न सफलता मिल्ले विश्वास ब्यक्त गर्दछौ भनिएको छ ।
जारी सन्देशमा जनताका आधारभुत आवश्यकता पुरा गर्ने विषय सबै राजनैतिक दल, सरोकारवाला सबैको साझा उद्देश्य हुनुपर्नेमा जोड दिदै त्यस तर्फ एमाले गंभिर एवम् प्रतिवद्ध रहेको जनाइएको नेकपा एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया