

गुल्मीमा माछा मर्ने क्रममा खाेलामा डुबेर एक जनाकाे मृत्यु



गोकर्ण पाण्डे/गुल्मी
गुल्मीमा माछा मर्ने क्रममा खाेलामा डुबेर एक जनाकाे मृत्यु भएको छ।
गुल्मी जिल्लाकाे धुर्कोट गाउँपालिका वडा नम्बर चार जैशिथाेक स्थित सिमाघाट खाेलामा माछा मर्ने क्रममा डुबेर २१ वर्षीय मदन घर्तीकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
शनिबार दिउँसो चार बजे मृत्यु भएको बताइएको छ।थप घटनाको अनुशासन भै रहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया