

गुल्मीमा माछा मर्ने क्रममा खाेलामा डुबेर एक जनाकाे मृत्यु



गोकर्ण पाण्डे/गुल्मी
गुल्मीमा माछा मर्ने क्रममा खाेलामा डुबेर एक जनाकाे मृत्यु भएको छ।
गुल्मी जिल्लाकाे धुर्कोट गाउँपालिका वडा नम्बर चार जैशिथाेक स्थित सिमाघाट खाेलामा माछा मर्ने क्रममा डुबेर २१ वर्षीय मदन घर्तीकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
शनिबार दिउँसो चार बजे मृत्यु भएको बताइएको छ।थप घटनाको अनुशासन भै रहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया