

सडक निर्माणका क्रममा खसेको ढुंगाले लागेर एकको मृत्यु


रुकुम पूर्व ।
रुकुम पश्चिममा सडक खन्दा खसेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ। बाख्रा चराउन जंगल गएका त्रिवेणी गाउँपालिका–५ का ५७ वर्षीय झुपलाल ओलीको सडक निर्माणका क्रममा खसेको ढुंगाले लागेर मृत्यु भएको हो।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सेतेओढार–गलगले–तल्लाचौर सडक निर्माणको क्रममा खसेको ढुंगाले लागेर खालीटोलका ओलीको शनिबार मृत्यु भएको हो। सडकभन्दा करिब १०० मिटर तल रहेका ओलीको टाउकोमा ढुंगा लागेको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष खडकबहादुर घर्तीले जानकारी दिए।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया