
न्यायाधीशले सरकारी वकिललाई भने अब अब नेपालतिरै आउनुस् न ।’

काठमाडौं
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गरिरहेका छन् । बुधबारबाट बहस सुरु गरेका उनको बिहीबार पनि बहस जारी छ ।
पाण्डेले बारम्बार विभिन्न देशको संसद विघटनको अभ्यास र प्रधानमन्त्रीको अन्तरनिहित अधिकारको कुरा उल्लेख गरिरहेका छन् । नेपालको अभ्यास र नेपालको संविधानभन्दा बाहिर गएर लामो बहस गरेका उनलाई इजालसले पटकपटक नेपालमा केन्द्रित हुन सचेत गराएको छ । ‘अब नेपालतिर लागौ न’ बिहीबार ४५ मिनेट जति पाण्डेयले बहस गरेपछि न्यायाधीश अनिलकुमार सिन्हाले भने ।
पाण्डेयले भने, ‘अब आउछु श्रीमान’
सिन्हाले फेरि भने, अब नेपालतिरै आउनुस् न ।’
इजलासबाट नेपालतिरै आउन आग्रह भएपछि पाण्डेय ०४७ को संविधानले गरेको व्यवस्थामा ब्याख्यामा लागेका छन् ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया