

न्यायाधीशले सरकारी वकिललाई भने अब अब नेपालतिरै आउनुस् न ।’



काठमाडौं
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गरिरहेका छन् । बुधबारबाट बहस सुरु गरेका उनको बिहीबार पनि बहस जारी छ ।
पाण्डेले बारम्बार विभिन्न देशको संसद विघटनको अभ्यास र प्रधानमन्त्रीको अन्तरनिहित अधिकारको कुरा उल्लेख गरिरहेका छन् । नेपालको अभ्यास र नेपालको संविधानभन्दा बाहिर गएर लामो बहस गरेका उनलाई इजालसले पटकपटक नेपालमा केन्द्रित हुन सचेत गराएको छ । ‘अब नेपालतिर लागौ न’ बिहीबार ४५ मिनेट जति पाण्डेयले बहस गरेपछि न्यायाधीश अनिलकुमार सिन्हाले भने ।
पाण्डेयले भने, ‘अब आउछु श्रीमान’
सिन्हाले फेरि भने, अब नेपालतिरै आउनुस् न ।’
इजलासबाट नेपालतिरै आउन आग्रह भएपछि पाण्डेय ०४७ को संविधानले गरेको व्यवस्थामा ब्याख्यामा लागेका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया