
प्रताप दासको स्वरमा आयो पत्थरको मुटु

काठमाडौं –
गायक प्रताप दासको स्वरमा सत्य कथामा आधारित ‘पत्थरको मुटु’ शीर्षकको गीतको म्युजिक भिडियो भएको छ ।
गीतमा मर्मस्पर्शी शब्दहरु समावेश छन्, जसलाई विजय पुनले रचना गरेका हुन् ।
गीतलाई ऋषि खड्काले संगीतवद्ध गरेका हुन् भने विशाल निरौला यो गीतका संगीत संयोजक हुन् ।
गीतकार विजय पुनले आफ्नै जीवनसँग सम्बन्धित विषयबस्तुलाई गीतमार्फत पस्किने प्रयास गरेको बताएका छन् ।
गीत लेखनमा पुनको यो पहिलो कदम हो ।
टिकटकमार्फत दर्शको मन जितेका विजयको कला क्षेत्रमा छिर्ने ढोकाको रूपमा यस गीतलाई लिन सकिन्छ ।
उनले यसअघि अभिनय गरेको ‘तिम्रो नामको सिन्दुर’ गीतको भिडियो पनि दर्शकले मन पराएका थिए ।
गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्, जसमा दुई युवायुवतीबीच रहेको प्रेम कथालाई प्रस्तुत गरिएको छ ।
प्रेम, धोका, पीडा, त्याग, बिछोडजस्ता प्रसंगहरु समावेश यो भिडियोमा प्रेम, घरपरिवार र समय परिस्थितिको सम्बन्धलाई चारित्रिक ढङ्गबाट प्रस्तुत गरिएको छ ।
भिडियोमा विजय पुन र गीता ढुंगानाले अभिनय गेका छन् ।
भिडियोलाई बुद्ध थापा र उनको समूहले छायांकन गरेको हो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया