बलात्कार मुद्दामा फरार कपिलवस्तुका एक युवाा ७ वर्ष पछि पक्राउ

कपिलवस्तु , मंसिर ३०
कपिलवस्तुको प्रहरीले बलात्कार मुद्दाका फरार अभिुयुक्तलाई ७ बर्ष पछि पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्वर ३ खैरेनीका ३३ बर्षीय कमलेश यादवलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७१ साल माघ २५ गते कपिलवस्तु जिल्ला अदालतले निजलाई जबरजस्ती करणी मुद्धामा २ बर्ष ६ महिना कैद फैसला गरेको र उनी फरार रहेका थिए ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया