
राष्टिय जनमोर्चा पनि सडकमा उत्रियो, पौष १० सम्म विरोध सभा

मंसिर २७ कपिलवस्तु
संघियताको खारेजी तथा गणतन्त्रको रक्षा, धर्मनिरपेक्षताको विषयलाई लिएर राष्ट्रिय जनमोर्चा कपिलवस्तुले विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । सोही अनुसार आज जनमोर्चाले कपिलवस्तुको शिवराज नगरपालिकामा विरोध कार्यक्रम गरेको जनाएको छ । कपिलवस्तुका सबै स्थानिय तहहरुमा लगातार बिरोधका कार्यक्रम अब पौष १० गते सम्म संचालन गर्ने जनमोर्चाले जनाएको छ ।
आज शिवराज नगरपालिकाको चन्द्रौटामा आयोजित विरोध कार्यक्रममा जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले संघियता देशको प्रमूख समस्याको रुपमा देखिएको बताउनुभयो । उहाँले गणतन्त्रको रक्षाका लागि संघियता खारेज गरीनुपर्ने बाताउनुभयो । कार्यक्रममा शिव पौडेल, दिलबहादुर वि.क, केयरसिँह अदैँ, रामप्रसााद बेल्वासे लगाएतले आफ्ना धारणा राख्नुभएको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया