
३५ हजार घुस लिदै गर्दा,कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार अख्तियार नियन्त्रणमा

सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङ शुक्रबार दिउसो ३५ हजार घुससहित पक्राउ परेका छन् ।अख्तियार अनुसन्धान आयोग बुटवल कार्यालयका टोलीले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत महिला सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिदै गर्दा पक्राउ गरेको हो ।
एक महिलाले सामान ओसारपोसार गर्दा घुस मागेको भन्ने अख्यिारमा उजुरी गरेकी थिइन । अख्यिारको टोलीले उनलाई सेवाग्राहीबाट ३५ हजारसहित रंगोहात पक्राउ गरेको थियो ।कृष्णनगर नगरपालिका वडा नंम्बर २ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड दूर्गा गेष्ट हाउसबाट रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया