

जागे युवा सजाय गाउँ



मंसिर १०, ई–साझाकुरा
वाणगंगा नगरपालिका ९ स्थित सालघारी टोलका युवाहरु यति बेला आफ्नो गाउँ टोल सजाउन कसिएका छन् । तिहारमा केहि सिमित घरमा मात्र देउसी खेलेर उठेको रकमले गाउँ सजाउन लागेको अभियान्ता शेषकान्त भट्टराईले बताएका छन् । पहिलो चरणमा गाउँमा रहेको चौपारी र प्रतिक्षालय रंगरोगन गरेका युवाहरुले क्रमश गाउँ सुधारका कार्यक्रम पनि गर्ने अभियान्ताहरुको भनाई रहेको छ ।

सबैलाई सहयोग गर्न र आफ्ना कार्यहरुमा पनि सघाउन युवाहरुले आग्रह गरेका छन् ।
अब यसपछि गाउँटोल सरसफाई अभियान पनि सञ्चालन गर्न उनिहरुको योजना रहेको छ । देउसीको रकमले मात्र नपुगेर युवाहरुले आफ्नो खाजा खर्च कटाएर अभियान सञ्चालन गरेका थिए ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया