

भारतीय पत्रकार अर्नबलाई रिहा गर्न उच्च अदालतद्वारा अस्वीकार….


भारतीय पत्रकार अर्नब गोस्वामीको जमानतमा रिहा नहुने भएको छ ।भारतको मुम्बईको उच्च अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरेपछि भारतको रिपब्लिक टेलिभिजनका संस्थापक समेत रहेका गोस्वामी हिरासतमा नै रहनेछन् । उनी आत्महत्या दुरुत्साहनको मुद्दामा हिरासतमा पुगेका हुन् । उनलाई गतसाता हिरासतमा लिइएको थियो ।
अर्नबमाथि स्टुडियो डिजाइन गर्ने इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि बाध्य पारेको आरोप लागेको छ । उनले उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।सोमबार उच्च अदालतले आफ्नो फैसला सुनाउँदै यो निर्णयविरुद्ध अर्नबले चाहेमा अबको चार दिनमा उनी फैसलाविरुद्ध न्यायालयमा जान सक्ने बताएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया