
जबरजस्ती करणी आरोपमा फारार अभियुक्त १४ महिना पछि पक्राउ

कात्तिक १६ कपिलवस्तु
पाँच वर्षिय वालिकालाई जबरजस्ती करणी गरेको आरोपमा फरार एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले १४ महिना पछि पक्राउ गरेको छ । गत वर्षको साउन महिलनामा जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर २ बिचली भडियार स्थित एक पाँच वर्षिय वालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका अब्दुल हमिद मुसलमानको १८ वर्षको छोरा नासिर अली मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो । मुसलमान विरुद्ध जबरजस्ती करणी मुद्धा दर्ता भएको थियो । उनलाई यशोधरा गाउँपालिका वडा नम्बर २ बाट कात्तिक ३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मुसलमानलाई आज जिल्ला अदालतमा पेश गरिएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया