
जुवाको खालमा प्रहरीको छापा, बनगाईबाट १२ जुवाडे पक्राऊ

कात्तिक १२ कपिलवस्तु
कपिलवस्तुको एक जुवाखालमा प्रहरीको छापा मार्ने क्रममा जुवाडे पक्राउ परेका छन् । वाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाइमा जुवा खालमा प्रहरीले छापा मारेको हो ।
छापा मार्दा वनगाइको एक काष्ठ उद्योगमा जुवा खेलीरहेको अवस्थामा जुवाखालबाट १२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ नगद बरामद गरेको जनाइएको छ ।
विशेष गरी चाडबाडका बेला खुलेआम जुवाका खाल संचालन भईरहदा ईलाका प्रहरी कार्यालय पिपराले यस पटक रातिको समयमा गस्ति र सुरक्षा संयन्त्र व्यापक परिचालन पनि गरेको छ । सोही अनुसार प्रहरी गस्ति समेत बढाइएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया