पाल्पा अस्पताल बन्द

असोज ३०, पाल्पा
पाल्पा अस्पतालमा कार्यरत ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज पाल्पा अस्पतालले एक सूचना जारी गरी अस्पतालमा कार्यरत ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिएको हो । अस्पतालले जारी गरेको सूचनाअनुसार असोज २७ गते अस्पतालबाट ९ जनाको स्वाव पीसीआर परीक्षणका लागि पठाइएकोमा ४ जनामा कोरोना पुष्टि भएको हो ।
कर्मचारीमा संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक सेवा बाहेक सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालले सेवा बन्द गर्दा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध

लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ

प्रतिक्रिया