

दाङमा थपिए १६ कोरोना संक्रमित



भदौ १० दाङ ।
दाङमा आज १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका दुई महिलासहित ७ जना घोराहीमा ४ महिलासहित ७ जनामा गरी १६ जनामा कोरोना पुष्टि भएको हो । यस्तै प्रतिष्ठान मै गरिएको परिक्षणमा प्युठान जिल्लाका ३ महिलासहित ८ जनामा पनि कोरोना पुष्टि भएको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया