
दलहरुसँग सम्वाद गर्न जसपाले बनायो वार्ता समिति

मंसिर २८ काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) ले दलहरुसँग सम्वाद गर्न वार्ता समिति बनाएको छ । परिवर्तनको पक्षमा समान विचार र दृष्टिकोण भएका पार्टी र समूहसँग वार्ता गरी एकता एवं सामूहिक प्रवेश गराउन वार्ता समिति बनाइएको जसपाले जनाएको छ । वार्ता समितिमा कार्यकारिणी सदस्यहरु मेहराज राई, नवराज सुवेदी र केशव झा छन् ।
वार्ता समितिले पहिचान पक्षधर विभिन्न समूह र पार्टीसँग वार्ता गर्ने नेता झाले बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया