
६० वर्षका बुवाबाट छोरी बलात्कृत

कपिलवस्तु , मंसिर २६
कपिलवस्तुमा ६० वर्षको बुवाबाट ६ वर्षकी आफ्नी छोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । जिल्लाको बुद्धभुमी नगरपालिकामा भएको उक्त घटनामा बुवाबाट पटक पटक छोरी बलात्कृत भएको घटना खुल्न अाएको हो । मङ्सिर १० गते राती बलात्कृत भए पछि ती बालिकाले २ दिन पछि घर नजिकैका छिमेकीलाई घटना बताएकी थिइन ।
छिमेकी महिलाले घटनाको जानकारी पाए पछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा खबर गरेको महिलाको भनाई छ । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण रानाले बताए । तिन वर्ष अगाडी ती वालिकाको आमाले अर्को बिहे गरेर हिँडे पछि घरमा बुवा छोरी मात्र बस्दै आएका थिए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया