
लैगिंक हिंसा अन्त्यका लागि गोरुसिँगेमा वक्तृत्वकला

रामबहादुर गन्धर्व
मंसिर २० कपिलवस्तु ।
लैङ्गिक हिंसा अन्त्यको प्रर्तिबद्वता,ब्यक्ति ,समाज र सबैको ऐक्यबद्धता भन्ने मुल नारा सहित जारी १६ दिने हिंसा बिरुद्धको अभियान अन्तरगत कपिलवस्तुको गोरुसिँगेमा बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।
(नोभेम्बर २५)देखि डिसेम्भर १० सम्म संचालित अभियान अन्र्तगतलैगिंक समानतामा भ्रुर्ण हत्याले गर्नेअसर बारेमा हरियाली किशोरी र साबिक जयनगर ५, ८ र ९ का अब मेरो पालो परियोजनाको किशोरी समुहका किशोरीहरूका बिच वक्तृत्वकला प्रतियोगिता बुद्वभूमि नगरपालिका वडा नं.२ बडहरामा सम्पन्न भएको हो ।
कार्यक्रममा जयनगर ५ कि यूवा खनाल प्रथम र श्रेया पून द्वितीय भएका छन भने हरियाली किशोरी समुहकी शिला नेपाली तृतीय स्थान लिन सफल भएकी छिन् । त्यस्तै आशिष बि. क.सन्तावना स्थान प्राप्त गरेका छन् । बिजेतहरूलाई अंग्रेजी शब्दार्थ पुस्तक प्रदान गरिएको आयोजनकले जनाएको छ ।
केयर नेपालको सहयोग र दलित सामाजिक बिकास केन्द्र कपिलबस्तुको आयोजनामा भएको कार्यक्रममा सरस्वती भण्डारीको अध्यक्षता, बुद्धभुमि नगरपालकिा वडा नम्बर २ का वडा अधयक्ष्ँ भेषराज शर्मा खनालको प्रमूख आतिथ्यता रहेको थियो । त्यसतै वडा नं.२ का प्रतिनिधि ईश्वरीप्रसाद खनालको बिशिस्ट आतिथ्यता, बिद्यालयका शिक्षक वसन्त थारू, शिक्षिका रमा मरासिनी लगाएत स्थानिय समाजसेबीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम समूहकी सदस्य प्रमिशा खनालको सञ्चालन, रूपा नेपालीको स्वागत मन्त्ब्य सहित संस्थाकी सहजकर्ता मिरा परियारको सहजीकरणमा सम्पन्न भएको हो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया