

न्यूरो अस्पतालमा पीसीआर परीक्षणको शुल्क घट्यो




विराटनगरस्थित न्युरो कोभिड अस्पतालले पीसीआर परीक्षणको शुल्क घटाएको छ । सो अस्पतालले सरकारले तोकेको भन्दा सस्तोमा कोरोना परीक्षण पीसीआर टेष्ट गर्ने भएकोसो अस्पतालले सोमबारदेखि गराउनेहरुको १ हजार ७ सय रुपैयाँमा पीसीआर परीक्षण गर्न थालेको जानकारी दिएको छ । यस अघि न्यूरो अस्पतालले २ हजार रुपैयाँमा परीक्षण गर्दै आएको थियो ।
विरामीलाई सहुलियत दरमा उपचार गर्ने उद्येश्यले सो अस्पतलले शुल्क घटाएको जानकारी दिएको छ । सवै विरामीलाई स्वास्थ्यको पाँहुच पु¥याउने उद्येश्यले पीसीआर परीक्षणमा शुल्क घटाएको हो ।कोभिड उपचारमा ५० बेडको अस्पताल संचालनमा ल्याएको न्युरो अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जना सम्म पीसीआर परीक्षण गराउनेहरु आउने गरेका सो अस्पतालका प्रमुख प्रशासकिय अधिकृत सुरेसकुमार आचार्यले जानकारी दिनु भयो ।
छ


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया