

प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?



कपिलवस्तु । कपिलवस्तुमा ९८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा बढी कपिलवस्तु क्षेत्र नम्बर ३ मा ३६ जनाले उम्मेदवारी दिएका छन् । यहाँ एक लाख १८ हजार ४०४ मतदाता रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, एक लाख ४७ हजार ६५९ मतदाता रहेको क्षेत्र नम्बर १ मा ३४ जनाले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं २ मा पनि २८ जनाको उम्मेदवारी दर्ता भएको छ । यहाँ एक लाख ३० हजार २०२ मतदाता छन् ।
एक लाख १८ हजार ४०४ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरि, कपिलवस्तुमा प्रतिनिधी सभा सदस्यको उम्मेद्वारका लागि परेका ९८ जना सदस्यहरुमा महिला प्रतिनिधित्व शून्य प्रायः रहेको छ ।
क्षेत्र नम्बर १ मा ३४ जनाको उम्मेद्वारी पर्दा मात्र दुईजना महिला सदस्यहरुले उम्मेद्वारी दिनुभएको छ । जसअन्र्तगत, राष्ट्रिय जनमुक्ती पार्टीको तर्फबाट नुमा बिक र स्वतन्त्र उम्मेद्वार कैसर जहाँ भन्ने सकिना मुस्लिमको उम्मेद्वारी परेको छ ।
यता, क्षेत्र नम्बर २ मा २८ जनाको उम्मेद्वारी दर्ता हुँदा मात्र दई जना महिला प्रतिनिधीत्व सामेल भएको छ । जस्मा, राष्ट्रिय मुक्ती पार्टी नेपालका जामवन्ती भुज, राष्ट्रिय जनमोर्चाका लक्ष्मी कुमारी भण्डारीको उम्मेद्वारी परेको छ ।
क्षेत्र नम्बर ३ मा भने महिला प्रतिनिधित्व शुन्य देखिएको छ । जहाँ ३६ जना नै पुरुषको आधिपत्य जमेको देखिएको छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया