
प्रचण्डले बोलाएको विपक्षी दलको बैठकमा रास्वपा सहभागी नहुने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गरेको विपक्षी दलको बैठकमा विपक्षी अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी नहुने भएको छ ।
प्रचण्डले माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८: ३० बजे बस्ने गरी विपक्षी दलको बैठक आह्वान गरेका छन् ।
हालको असामान्य अवस्थामा रास्वपाको प्राथमिकता कर्मकाण्डभन्दा पार्टीभित्रै सार्थक आन्तरिक छलफलमा जुट्नु रहेको प्रवक्ता मनिष झाले जानकारी गराए । ‘यो बेला उपचाररत घाइतेहरुको सहयोगका लागि खट्नुपर्नेछ । पार्टी भित्रैपनि छलफल गर्नुछ । यो बेला हाम्रो प्राथमिकता प्रचण्डले बोलाएको बैठकमा परेको छैन ।’


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया