

आईपीएलको समूह चरणको खेल सकियो, यी टोलीबीच हुनेछ प्लेअफ भिडन्त

इन्डियन प्रिमियर लिग (आईपीएल) को समूह चरणको खेल समाप्त भएको छ । सबै १० टिमले १४/१४ खेल खेलेका छन् ।
गए राति भएको समूह चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्दै शीर्ष २ मा स्थान पक्का गरेको छ ।
सुरुवाति ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बैंगलुरुले १८.४ ओभरमा २३० रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
यससँगै प्लेअफमा पन्जाब किङ्स, बैंगलुरु, गुजरात टाइटन्स र मुम्बई इन्डियन्स पुगेका छन् । मुम्बई र गुजरातले इलिमनेटर खेल्नेछन् भने पन्जाब र बैंगलुरु शीर्ष दुईमा रहेकाले उनीहरूले थप एक मौका पाउनेछन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया