अर्घाखाँचीकाे मालारानीमा जिप दुर्घटना, एककाे मृत्यु

अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिकामा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। अर्घाखाचीको मालारानी-२ का ५१ वर्षीय कृष्णलाल मरासिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए।
मालारानी गाउँपालिका-२ कुभिन्डेमा बुटबल बाट मालारानी आउँदै गरेको लु १ ज ४२२६ नम्बरको जिप दुर्घटना भएको हो।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै

प्रतिक्रिया