
कपिलवस्तुमा १४ किलो चरेससहित तीन जना पक्राउ

कपिलवस्तु ।
प्रहरीले कपिलवस्तुबाट १४ किलो चरेससहित तीन जनालाई पक्राउ गरेको छ।
शनिबार कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरन्जन भट्टले जानकारी दिए।
शिवराज नगरपालिका-९ बानियाभार बस्ने ६६ वर्षीय शुकलाल घर्ती, रोल्पा थवाङ गाउँपालिका-५ कुशवाङ बस्ने ४९ वर्षीय प्रेमसरि रोका र रूकुम पूर्व भूमे गाउँपालिका-२ काक्री बस्ने २६ वर्षीय सरिता पुन पक्राउ परेका हुन्।
उनीहरूबाट १४ किलो ७७४ ग्राम चरेस फेला परेको हो।
प्रहरीले कपिलवस्तु जिल्ला अदालतबाट १० दिन म्याद अनुमति लिएर अनुसन्धान अघि बढाएको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया