एमाले महासचिव शंकर पोखरेललाई भ्रातृशोक

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेललाई भ्रातृशोक परेको छ। शंकरका दाजु देवी पोखरेलको ७४ वर्षको उमेरमा शुक्रबार राति दाङमा निधन भएको हो।
उनी लामो समयदेखि मिर्गौलाको समस्याले पीडित रहेको परिवारले जानकारी दिएको छ। नेकपा एमालेका केन्द्रीय सल्लाहकार रहेका स्व पोखरेल विभिन्न सामाजिक संघसंस्थामा आबद्ध थिए।
उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनको अन्त्येष्टि शनिबार दिउँसो गरिने परिवारले जनाएको छ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया