

रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा कपिलवस्तु एकको मृत्यु




कपिलवस्तु। कपिलवस्तुमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । शक्रबार बेलुकी कपिलवस्तुको बुद्धभुमि नगरपालिका–९ चम्पापुरमा भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।
चम्पापुर जङगलस्थित सडकमा बिग्रिएर रोकी राखेको लु २ त ६९२५ नम्बरको ट्याक्टरमा लु–६६ प ३२९१ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक विजयनगर गाउँपालिका–५ बस्ने ४० वर्षीय राजेन्द्र प्रसाद चौहानको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी अस्पताल चन्द्रौटा हुँदै जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया