

लुम्बिनी प्रदेश सरकारको प्रवक्तामा मन्त्री दिपेन्द्रकुमार



प्रवक्ता पुन रोल्पा रोल्पा १ (२) बाट निर्वाचित सांसद हुन् । २०७९ को चुनावमा पार्टीले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका पुनले कांग्रेस–माओवादीसहितको गठबन्धनका उम्मेदवार कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गरेका थिए । चुनाव जितेको केही समयपछि उनी माओवादीमा फर्किएका थिए ।
मन्त्रिपरिषद्को पहिलो बैठकले दाङको राप्ती गाउँपालिका–१ भालुवाङमा प्रस्तावित १५ बेडको अस्पतलालाई विशेषज्ञ चिकित्सकसहितको अस्पतालका रूपमा विकास गर्ने भएको छ । त्यसको लागि अर्थ मन्त्रालयले पूर्वसहमति दिएको र सोही आधारमा प्रदेश सरकारले स्वीकृति दिने निर्णय गरेको हो ।
सत्ता गठबन्धनबीच समझदारीमा पहिलो चरणमा एमालेबाट चेतनारायण आचार्य, माओवादीका पुन र जसपाका भण्डारीलाल अहिर बिनाविभागीय मन्त्री बनेका छन् ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया