
लुम्बिनी प्रदेश सरकारको प्रवक्तामा मन्त्री दिपेन्द्रकुमार

प्रवक्ता पुन रोल्पा रोल्पा १ (२) बाट निर्वाचित सांसद हुन् । २०७९ को चुनावमा पार्टीले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका पुनले कांग्रेस–माओवादीसहितको गठबन्धनका उम्मेदवार कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गरेका थिए । चुनाव जितेको केही समयपछि उनी माओवादीमा फर्किएका थिए ।
मन्त्रिपरिषद्को पहिलो बैठकले दाङको राप्ती गाउँपालिका–१ भालुवाङमा प्रस्तावित १५ बेडको अस्पतलालाई विशेषज्ञ चिकित्सकसहितको अस्पतालका रूपमा विकास गर्ने भएको छ । त्यसको लागि अर्थ मन्त्रालयले पूर्वसहमति दिएको र सोही आधारमा प्रदेश सरकारले स्वीकृति दिने निर्णय गरेको हो ।
सत्ता गठबन्धनबीच समझदारीमा पहिलो चरणमा एमालेबाट चेतनारायण आचार्य, माओवादीका पुन र जसपाका भण्डारीलाल अहिर बिनाविभागीय मन्त्री बनेका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया