
कांग्रेस कपिलवस्तुको दशै शुभकामना : सचेत भएर मनाऔँ

कात्तिक १० कपिलवस्तु
प्रमूख प्रतिपक्षि दल नेपाली कांग्रेस कपिलवस्तुले पनि यस वर्षको विजया दशमी पर्वलाई भडकिलो नभई सामान्य किसिमले बनाउन जिल्ला बासीहरुलाई आग्रह गरेको छ । कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले एक विज्ञप्ति जारी गर्दै कोरोनाको माहामारीका बिचमा आएको नेपालीहरुको मूख्य पर्व विजया दशमीको यो पावन अवसरमा आर्शिवाद लिने र दिने काममा कोरोनाको जोखिमलाई पनि ध्यानमा राख्दै मनाउन आग्रह गर्नुभएको हो । उहाँले यस वर्षको विजया दशमी पर्वले सबै नेपालीहरुमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यको कामना पनि गर्नुभएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया