

च्याम्पियन्स लिगमा बायर्न र एट्लेटिको आमने सामने



कार्तिक ५ एजेन्सी ।
साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) एट्लेटिको मड्रिडसँग खेल्दैछ । जर्मन क्लब बायर्नले समूह चरणको पहिलो खेलमा बलियो टिम एट्लेटिकोसँग घरेलु मैदानमा खेल्नेछ । समूह ए मा रहेको बायर्न र एट्लेटिकोबीचको खेल नेपाली समय अनुसार १२ः४५ बजे सुरु हुनेछ ।









प्रतिक्रिया