च्याम्पियन्स लिगमा बायर्न र एट्लेटिको आमने सामने

कार्तिक ५ एजेन्सी ।
साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) एट्लेटिको मड्रिडसँग खेल्दैछ । जर्मन क्लब बायर्नले समूह चरणको पहिलो खेलमा बलियो टिम एट्लेटिकोसँग घरेलु मैदानमा खेल्नेछ । समूह ए मा रहेको बायर्न र एट्लेटिकोबीचको खेल नेपाली समय अनुसार १२ः४५ बजे सुरु हुनेछ ।

खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

प्रतिक्रिया