
लुम्बिनीका अर्थमन्त्री मास्की सवार गाडी दुर्घटना

दाङ : लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । अर्थमन्त्री मास्की सवार लु १ झा ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नं। १३ को शितलपुरमा गाडी दुर्घटनामा परेको अर्थमन्त्रीका स्वकिय सचिव शम्भु रेग्मीले जानकारी दिए । पार्टीको कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किदै गार्दा गाडी दुर्घटनामा परेको हो ।
क्कासी बच्चा सडकमा आएपछी बचाउने क्रममा गाडी सडकबाट हुत्तिएर झाडीमा पुगेर दुर्घटनामा परेको उनले बताए ।
गाडिमा सवार मन्त्री, स्वकिय सहित सबै जनालाई सामान्य चोट लागेको छ । सामान्य चोटपटक लागेको र जोखिम नरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गाडीमा ५ जना सवार थिए । मन्त्री, स्वकिय सचिव, पिएसओ, भान्से र चालक थिए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया