

तिलोत्तमाले दियो आइतबार सार्वजनिक बिदा





रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आइतबार सार्वजनिक बिदा दिइएको छ । थारु समुदायको बाहुल्य रहेको नगरपालिकामा उक्त समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की’ को अवसरमा सार्वजनिक बिदा दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबारका दिन थारु समुदायको महत्त्वपूर्ण पर्व ’बड्की आइतबार’को उपलक्ष्यमा नगर कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालय, विषयगत शाखा कार्यालय तथा स्वास्थ्य संस्था र सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय बिदा दिने निर्णय गरिएको छ ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया