

तिलोत्तमाले दियो आइतबार सार्वजनिक बिदा



रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आइतबार सार्वजनिक बिदा दिइएको छ । थारु समुदायको बाहुल्य रहेको नगरपालिकामा उक्त समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की’ को अवसरमा सार्वजनिक बिदा दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबारका दिन थारु समुदायको महत्त्वपूर्ण पर्व ’बड्की आइतबार’को उपलक्ष्यमा नगर कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालय, विषयगत शाखा कार्यालय तथा स्वास्थ्य संस्था र सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय बिदा दिने निर्णय गरिएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया