

कपिलवस्तुमा सर्पको टोकाईबाट २ वर्षीय बालकको मृत्यु



कपिलवस्तु । कपिलवस्तुमा सर्पको टोकाइबाट एक २ वर्षीय बालकको ज्यान गएको छ । जिल्लाको मायादेवि गाँउपालिका वडा न. ३ खैराटीमा सर्पको टोकाईबाट शनिवार २ बर्षका सुर्य बरईको ज्यान गएको प्रहरीले जनाएको छ ।
बरईलाई आफ्नै घरको आगनमा खेल्ने क्रममा बिषालु सर्पले टोकेकको हो । उनलाई उपचारको लागि सर्पदशं अस्पताल गोरुसिङ्गे लगिएको र त्यहाँ उपचार हुन नसके पछि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो । तौलिहवामा उपचार गर्दा गर्दै उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।
जिल्लामा सर्पको विगविगी रहेकाले सचेत हुन आग्रह समेत गरिएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया