
कपिलवस्तुमा सर्पको टोकाईबाट २ वर्षीय बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा सर्पको टोकाइबाट एक २ वर्षीय बालकको ज्यान गएको छ । जिल्लाको मायादेवि गाँउपालिका वडा न. ३ खैराटीमा सर्पको टोकाईबाट शनिवार २ बर्षका सुर्य बरईको ज्यान गएको प्रहरीले जनाएको छ ।
बरईलाई आफ्नै घरको आगनमा खेल्ने क्रममा बिषालु सर्पले टोकेकको हो । उनलाई उपचारको लागि सर्पदशं अस्पताल गोरुसिङ्गे लगिएको र त्यहाँ उपचार हुन नसके पछि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो । तौलिहवामा उपचार गर्दा गर्दै उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।
जिल्लामा सर्पको विगविगी रहेकाले सचेत हुन आग्रह समेत गरिएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया